Motiram bhatta biography of christopher

  • Motiram bhatta biography of christopher
  • Motiram bhatta biography of christopher

  • Motiram bhatta biography of christopher
  • Motiram bhatta biography of christopher columbus
  • Motiram bhatta biography of christopher paul
  • Nepal population by religion
  • Nepal map with india
  • Motiram bhatta biography of christopher paul...

    मोतीराम भट्ट

    मोतीराम भट्ट कुन धाराका कवि हुन्?

    मोतीराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्‍याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।

    मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषा साहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८ मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

    प्रारम्भिक जीवन

    [सम्पादन गर्नुहोस्]

    मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते, शनिबार काठमाडौँको भोसिको टो